३० वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

भोलि देखि श्रमिक परिवारको स्वास्थ्य उपचार निःशुल्क

फाइल तस्बिर।

प्रधानमन्त्री पुष्पकमल दाहाल भोलि दुई वटा सार्वजनिक कार्यक्रममा उपस्थित हुने बताईएको छ।

प्रधानमन्त्री दाहाल भोलि विहान ११ः३० बजे राष्ट्रिय सभागृहमा सामाजिक सुरक्षामा योगदानकर्ता श्रमिकको परिवारको स्वास्थ्य निःशुल्क गर्ने घोषणा कार्यक्रममा उपस्थित हुनेछन। 

त्यसैगरी भोलि दिउँसो २ः०० बजे उनी आफ्नै पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडा कोट्श्वरमा पार्टीको आधिकारिक वेभसाइट सार्वजनिक गर्ने कार्यक्रममा उपस्थित हुने बताईएको छ। 

प्रकाशित: १० मंसिर २०८० १६:०६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App